आर्थिक चलखेल रोक्न विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने
<p><b>साउन ७, काठमाडौँ | </b>सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिने भएको छ । <br></p><p>आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीका लागि थप सहजीकरण...