रोनाल्डोसँगै खेल्न अल नासर पुगे साडियो माने
<p><b>साउन १७, काठमाडौँ | </b>स्ट्राइकर साडियो माने साउदी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् ।<br></p><p>अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ ।</p><p>जर्मन क्लब...