गरिखान नदिएको भन्दै सडक तथा साइकल व्यवसायले गरे महानगरविरुद्ध प्रदर्शन
<p><b>साउन १३, काठमाडौँ |</b> सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरिएको छ। <br></p><p>आफूहरूलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती...