नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको : प्रधानमन्त्री ओली
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले सुरुङमार्ग छिट्टै सञ्चालनमा ल्याइने र त्यसले काठमाडौँउपत्यका भित्रने–निस्कने यात्रीलाई...