प्रधानमन्त्री निवास बालुवाटार पुगे मिटरब्याज पीडितहरू
<p><b>चैत १८, काठमाडौँ | </b>काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न बालुवाटार पुगेका छन् ।<br></p><p>प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास...