अमलटारी होमस्टे : अध्ययन र अवलोकनको गन्तव्य
<p><b>चैत २०, नवलपरासी | </b>नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति...