बढ्यो यार्सागुम्बाको निर्यात, ८ महिनामा ३६ करोड भित्रियो
<p><b>चैत १३, काठमाडौँ | </b>गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको...