फेरियो राष्ट्रपतिको औपचारिक तस्वीर, गालाको कोठी फिर्ता !
<p><b>चैत १, काठमाडौँ | </b>राष्ट्रपति कार्यालयले बुधवार पौडेलको नयाँ तस्वीर 'अपडेट' गरेको हो । यसपटकको तस्वीर वास्तविक देखिएको छ ।<br></p><p>त्यसपछि सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा यसबारे चर्चा र आलोचना भएको थियो...