माओवादी घटकका पार्टीको अन्तरक्रिया स्थगित
<p><b>फागुन ३०, काठमाडौँ | </b>माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया स्थगित भएको छ ।<br></p><p>छलफल कार्यक्रमस्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य...