फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन
काठमाडौँ | प्रसवपीडामा रहेकी महिलाले गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेटबाहिर शिशु जन्माएको घटनापछि अस्पताल प्रशासनले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि अस्पतालले बुधबार जारी गरेको...