‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग
काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा परेको ‘ग्रीन आर्मी’ संस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले विशेष...