शरदको सम्पत्ति रोक्का माग गर्दै निशाले दिइन् निवेदन
<p><b>फागुन २३, काठमाडौँ | </b>क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेकी निशा अधिकारीले उनको सम्पत्ति रोक्काको माग गरेकी छन् ।<br></p><p>निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदको सम्पत्ति रोक्काका लागि निवेदन दिएकी हुन्...