सिद्धान्त र विचारले मात्र अब चल्दैन– मन्त्री किराँती
<p><b>माघ २९, काठमाडौँ | </b>सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताउनुभएको छ ।<br></p><p>राष्ट्रिय...