लामो समय भोको बस्दा वा एकैपटकमा टन्न खाँदा मृत्युको जोखिम बढ्ने
<p><b>मङ्सिर ११, काठमाडौँ | </b>तपाईं लामो समय भोको बस्नुहुन्छ अर्थात् खानाको समयमा ग्याप राख्नुहुन्छ भने चाँडो मृत्युको जोखिम बढ्ने अमेरिकी अनुसन्धाताहरूले बताएका छन् । <br></p><p>अनि एकपटकमा एकदमै धेरै खाना खाने गर्नुभएको...