विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
<p><b>मङ्सिर १२, महोत्तरी । </b>मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । <br></p><p>आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता...