नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगर कार्यालयअगाडि धर्ना
<p><b>मङ्सिर २०, काठमाडौँ | </b>सार्वजनिकस्थलबाट नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै मंगलबार काठमाडौं महानगरपालिका कार्यालयअगाडि धर्ना दिइएको छ ।<br></p><p>सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग...