आईसीसी टी–ट्वान्टी विश्वकप सुपर १२ मा पाकिस्तान र भारत प्रतिस्पर्धा, भारतले पहिले बलिङ गर्दै
<p><b>कात्तिक ६, काठमाडौँ | </b>आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तान र भारत प्रतिस्पर्धा गर्दैछन् । मेलबर्न क्रिकेट मैदानमा भारतका कप्तान रोहित शर्माले टस जितेर...