प्रत्यारोपण गर्न झिकिएको दाताको मिर्गौला छाडेर वीर अस्पतालका चिकित्सक हिँडेपछि…
<p><b>कात्तिक ३, काठमाडौँ | </b>बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले...