हिमआरोहणका लागि १२ सय ३८ लाई अनुमति, सबैभन्दा बढी अमेरिकी
<p><b>कात्तिक ८, काठमाडौँ | </b>शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ। विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरुलाई अनुमति दिएको हो।<br></p><p>हिमआरोहीहरुले...