<p><b>कात्तिक १३ , धनुषा । </b>हामीले दिनदिनै भोग्ने र देख्ने यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामीले देख्न त देख्छौँ तर त्यसको कारणबारे चासो राख्दैनौ । यसैमध्ये एक दुध उम्लिएर पोखिनु...