बालाजु औद्योगिक क्षेत्रमा आगलागी
<p><b>साउन २५, काठमाडौँ | </b>काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/c66e0d861f1342a748292a3c8f5766881660112700.jpg" style="width: 887px;"><br></p><p>बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ...