काठमाडौँ | सुनचाँदी व्यवसायीहरूले बिहीबार काठमाडौँको माइतीघरमा सुनका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै...