‘आईएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५% क्यासब्याक
<p><b>जेठ २४, काठमाडौँ | </b>आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत सञ्चालित “आईएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ । </p><p><img src="https://lktcdn.prixacdn.net/media/ime_pay_9wNn2AoCYr.jpeg"><br></p><p>सम्झौता अनुरुप यही जेठ २३ गते देखि नयाँ...