ट्वीटर किन्ने सम्झौताबाट पछि हट्ने एलन मस्कको संकेत, तिर्नुपर्नेछ सवा खर्ब जरिवाना
<p><b>जेठ २५, काठमाडौँ । </b>विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क र सोसल मिडिया प्लाटफर्म ट्वीटर यो वर्षको सुरुवातदेखि नै चर्चामा रहँदै आएका छन् ।<br></p><p>सुरुमा ट्वीटर कम्पनीको १० प्रतिशत शेयर किनेर...