गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान
<p><b>जेठ २, भैरहवा |</b> रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज साेमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएकाे छ ।<br></p><p>विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज...