सप्तरीको शम्भुनाथ नगरपालिका मेयरमा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद विजयी
<p><b>जेठ ५, सप्तरी ।</b> शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित भएका छन्। उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।<br></p><p>निकटतम प्रतिद्वन्द्वी रहेका...