नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन
<p><b>जेठ ६, काठमाडौं | </b>नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत चारवटा हिमालबाट ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । <br></p><p>सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा...