रसुवाको नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी
<div><b>जेठ १, रसुवा | </b>रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।<br></div><div>नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६ मत ल्याएर विजयी भए । उनका...