<p><b>जेठ १, काठमाडौँ |</b> धादिङको १२ वडाको नतिजा सार्वजनिक भएको छ । १२ मध्ये कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले ३ समाजवादी १ तथा राप्रपाले १ वडामा जित हासिल गरेको...