प्युठानको सरुमारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा एमालेको जित
<p><b>जेठ २, काठमाडौं ।</b> प्युठानको सरुमारानी गाउँपालिकामा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो । <br></p><p>पालिका अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्माले ४ हजार...