<p>फागुन ९, काठमाडौँ । अनलाइन गेमको लतका कारण भारतमा एक बालकले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । भारतीय सहर मुम्बई शहरका एक १४ वर्षीय बालक आफ्नो कोठामा मृत फेला...