एकै दिन २५ सयले वृद्धि भयो सुनको मूल्य प्रतितोला १ लाख नजिक
<p>फागुन १२, काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख नजिक पुगेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ ।<br></p><p>एकै...