दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई
अनिल अधिकारी । दमक । दोश्रो राष्ट्रिय कुलिनरी प्रतियोगिताको उपाधि बुटवलस्थित आरोमा हस्पिटालिटीले जित्न सफल भएको छ । झापाको दमकस्थित पाथिभरा कूलिनरी आर्ट कलेजमा सम्पन्न दुईदिने पाककला प्रतियोगितामा २२ प्रतिस्पर्धी...