एजेन्सी । चीनले शनिबार लङ मार्च २डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । रकेटले उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२:११ बजे प्रक्षेपण गरेको हो । गाओजिङ ३०२ उपग्रहलाई...