अब टिकटकमा ३ मिनेट सम्मको भिडियो बनाउन सकिने
असार ४, काठमाडौँ । सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप टिकटकमा अबदेखि प्रयोगकर्ताले तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने भएका छन् ।अहिलेसम्म टिकटक प्रयोगकर्ताहरुले १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो मात्रै अपलोड...