जुनसुकै बेला इन्टरनेट सेवा रोकिन सक्ने सेवा प्रदायकको चेतावनी
बैशाख १४, काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले नेपालमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध भई अस्तव्यस्त स्थिति आउनसक्ने चेतावनी दिएका छन् ।
आईएसपीहरुको संस्था आस्पानले बिहीबार बेलुकी...