ललित बोहरा । पुष १३ डडेल्धुरा । कैलालीको गोदावरी क्षेत्रमा राष्ट्रिय जनावर गाई मार्ने गिरोहलाई कारबाहीको माग गर्दै बुधबार राप्रपा नेपाल डडेल्धुराले एक घण्टे चक्काजाम गरेको छ...