दान बहादुर बुढा/कात्तिक १६, मुगु । नेपालको अति बिकट दुर्गम हिमाली जिल्ला मुगुमा यो बर्ष बर्षे अन्न बालीको उत्पादनमा निकै वृद्धि भएको छ ।मुगु जिल्लामा रहेको गम,करान,सोरु, खत्याड ४ भेगमा...