पूर्वार्ध डेरी उद्योगको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन
माघ ४, झापा | झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गर्नुभएको छ । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान रु ९९ लाख ८८...