काठमाडौँ | कतार सरकारले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ।कतार सरकारले रमदान र इदको अवसरमा १८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरू...