दक्षिण कोरियामा सुतेकै अवस्थामा नेपाली युवक मृत फेला
मङ्सिर २९, काठमाडौँ । दक्षिण कोरियामा एक नेपाली युवक सुतेकै ठाउँमा मृत फेला परेका छन् ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगर मृत...