बैदेशिक रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृत्यु
चिसाङ शेर्पा | माघ २३, खोटाङ | कुबेतमा खोटाङका एक ब्यक्ती मृत अवस्थामा भेटिएका छन् ।
कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई मृत...