उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउन हुँदैन :पूर्वअर्थमन्त्री प्रकाशशरण महत
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउन नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद महतले भन्सार लगाएर सीमा नतोकी...