कटेजमा ताल्चा, बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी
किरण पौड्याल । असार २३, ईलाम । झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो...