गुम्बा निर्माणको कामले गती लिदैं, पर्यटकीय केन्द्रविन्दु बन्ने
चिसाङ शेर्पा | बैशाख २२, खोटाङ | धार्मिक तथा पर्यटकीय हिसाबले खोटाङको नुनथलामा निर्माण भईरहेको गुम्बा निर्माणको कामले गती लिन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक ९,...