बाजुरा : जगन्नाथका सबै वडा जोडिए सडक सञ्जालमा
वैशाख १५, बाजुरा । बाजुराको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालसँग जोडिएका छन् । दुर्गम गाउँपालिकाका रूपमा रहेको सो गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोडिएका हुन्...