योजनाका रकममा र्याल नचुहाउन कपुरकोटका अध्यक्ष सेनको आग्रह
मङ्सिर ९, सल्यान । योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा र्याल नचुहाउन कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उपभोक्ता समितीका पदाधिकारिलाइ आग्रह गरेका छन् ।
आइतबार देखि शुरु भएको योजना सञ्चालन...