आज बिहान ८ बजे रारा तालबाट प्रम ओलीको सम्वोधन, आजैदेखि ‘कर्णाली-रारा पर्यटन वर्ष-२०७५’ सुरु
वैशाख १, सुर्खेत | बैशाख १ अर्थात नेपाली नयाँ वर्षको पहिलो दिन । नयाँ वर्षलाई स्वागत गर्न यतिबेला मुलुकका विभिन्न स्थानबाट पर्यटकहरु राराको आँगनमा छन् । प्रधानमन्त्रीदेखि सर्वसाधारणहरु नयाँ वर्ष...