असार १८, सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानको सातौ निर्बाचन आईतबार सम्पन्न भएको छ ।
संयूक्त प्यानल र स्बतन्त्र प्यानलबिच भएको चुनाबमा स्बतन्त्र प्यानलका बिर बहादुर चलाउने...