मुडे–मेलुङ्ग सडक समयमै नबने एमाले आन्दोलनमा जाने
ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।
ठेकेदारले निमार्ण कार्य...